आदर्श मावि लसर्घाबेशीद्वारा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

34
SHARES
287
VIEWS

पुस -२६
आदर्श मावि लसर्घाबेशीले ४५ औ वार्षिकोत्सब समारोह तथा अभिभावक दिवसको अवसरमा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। बिद्यालयको प्राङ्गणमा पौष २६ गते संचालित अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा सहभागी १५ टिमहरु सहभागी जनाएका थिए। सहभागी हरु मध्ये
भगवती नमुना मा.वि.मिर्मी प्रथम , बिरेन्द्र मा.वि.जैपते
द्वितीय र आदर्श मा.वि.लसर्घाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
जनता मा.वि.अस्लेवा गुल्मीले भने सान्त्वना स्थानमै चित्त बुझाउन परेको थियो। लामो समयको अन्तरालमा यो कार्यक्रम आयोजना गरिएकोले प्रतियोगितामा उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार