पाल्पामा काफल टिप्न गएका एक किशोर रुखबाट लडेर मृत्युु

12
SHARES
104
VIEWS

वैशाख -१८

पाल्पा – पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।

आज साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार