टंक यज्ञ अर्जुनको चर्को लाग्यो घाम लोकप्रिय बन्दै…

23
SHARES
193
VIEWS

सुमन ढकाल,काठमाण्डौ। चर्चित गायक यज्ञ सापकोटा टंक डुम्रे र गायिका लक्ष्मी खड्काको स्वरमा “चर्को लाग्यो घाम” बोलको गीत बजारमा आएको छ।

टंक डुम्रे को शब्दमा यज्ञ सापकोटाको लय रहेको छ।गीत टिकटक देखि युटुवसम्म लोकप्रिय बन्दै गएको छ।

मदन खड्काको निर्देशनमा रहेको म्यूजीक भिडियोको गीतमा अर्जुन सापकोटा टंक डुम्रे शिखा थापा प्रभानाथको अभिनय रहेको छ ।

गीतको भिडियो अकला देवी म्युजिकको युटुव च्यानलबाट विश्वभर सार्वजनिक भएको छ।

पुरा भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार