काठमाडौं : नेपाल सरकारले यहि असार १४ गते विहिवारको दिन बकर इद पर्वको असरमा देश भर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीको पर्व बकर इद मनाउन सार्वजनिक विदा दिएको हो ।
गृहमन्त्रालयले जारी गरेको सूचना !!
Discussion about this post