सुमन ढकाल।
अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको आवाज रहेको नयाँ लोकदोहोरी गीत लोकप्रिय बन्दै गएको छ ।
यस गीत सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीतमा बनेको गीत शुक्रबार देशभर सार्वजनिक भएको छ।
काजिश श्रेष्ठको निर्देशनमा तयार ‘बैनै ज्यू मा सागर लम्साल ‘बले’, रुविना अधिकारीसँगै गायक सापकोटाको अभिनय रहेको छ।
नवराज उप्रेतीको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीतलाई “सुशील ज्ञवाली’को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्ः
Discussion about this post