स्याङ्जा बिर्घाका बाबु छोरी एकैसाथ एसईई उत्तीर्ण।

139
SHARES
1.2k
VIEWS

असार -२३

जि.के. पाण्डे

स्याङ्जाको कालीगण्डकी ४ बिर्घा स्याङ्जाका श्यामलाल पाण्डे छोरी शितल पाण्डेसंगै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुनुभएको छ। कालीगण्डकी ४ स्थित जनता माध्यमिक विद्यालय बिर्घामा अध्ययनरत बाबु छोरी २०७९ मा  संचालित एसईई परिक्षामा सम्मिलित हुनुभएको थियो।
विगतमा विविध कारणबस आफ्नो अध्ययनलाइ बिचमै छोड्नुभएका पाण्डेले पुनः छोरीसंगै आफ्नो अध्ययनको रहरलाई पुरा गर्ने जमर्को गर्दै अध्ययनलाइ उमेरको घेराले नछेक्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार