“भुपु माया” लिएर चर्चित गायक सन्तोष केसी बजारमा(भिडियो सहित)

13
SHARES
107
VIEWS

सुमन ढकाल,पौष-२ काठमाण्डौ।चर्चित गायक तथा सर्जक सन्तोष केसीको भुपु माया बोलको गित बजारमा आएको छ। सन्तोष केसी र कमला पोख्रेलको आवा रहेको गितको लय शब्द सन्तोष केसीले नै भरेका हुन्। भिडियो पनि निकै उत्कृष्ठ बन्न सफल भएको छ। शरन पंगेनी, रामचन्द्र अधिकारी,रमेश केसी,अनुपमा भण्डारीको भिडियोमा अभिनय रहेको छ। दुर्गा पौडेलको छायांकनमा शिव पौडेलको सम्पादनको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन्।एस एस डिजिटल सन्तोष केसीको युटुव च्यानलबाट गत देशभर सार्वजनिक भएको छ।
भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार