सुमन ढकाल,पुस १७ काठमाण्डौ। बाल गायिका रोशन परियार, कमला घिमिरे,रबिना बसेल अर्जुन सापकोटाको आवाजमा काचो अनार” सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द रचनामा रोशन परियारले गितको संगित भरेका छन्। गित सुन्दा मिठो अनी हेर्दा मज्जा नाच्ने गित बनेर बजारमा आएको छ। अर्जुन सापकोटा खेम सेन्चुरी गित संगितका सागी लोकप्रिय बनेका छन्। आवाज संगै उत्कृष्ठ सृजना संगितमा आबद्द रहेका गायकहरुमा पर्छन्। “काचो अनार” बोलको गितको भिडियोमा अन्जली अधिकारी कमला पोख्रेल रबिना बसेल तेजेन्द्र गौतमको अभिनय रहेको छ। मिलन बिश्वकर्माको सम्पादन राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्।
गित मेशना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ।
पुरा भिडियो हेर्नुहोस्:
Discussion about this post