देश

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ दशमलव ५० रुपैयाँ ले वृद्धि गरेको...

पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ।

शुक्रबार बिहानै बाट अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुलनिर झरेको पहिरो हटाएपछि बिहान ८ ः ५० बाट एक तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार...

गायक रन्जित परियारको नयाँ तिज गित टुप्पै बस्यो जुरेली(भिडियो सहित)

सुमन ढकाल लोक गायक तथा मोडल रन्जित परियारको नयाँ तिज गित टुप्पै बस्यो जुरेली बोलको गित सार्वजनिक भएको छ। गितको शब्द कुशल वेलवासेको रहेको छ भने संगित रन्जित परियारको रहेको छ। गितमा गायक आवाज रन्जित परियारको र गायिकामा शान्ती मगरको...

नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या आज पनि सय भन्दा बढि

शनिबार कोरोनाभाइरसका एक सय नौ जना संक्रमित थपिएका छन्। चार हजार पचहत्तर जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या अठार हजार चार सय त्रियासी ...

सोमबार राती बाट पुनः भारी बर्षा हुने

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।  तर आज दिउँसोलाई भने ठूलो पानी वा लगातार वर्षाको संभावना कतै पनि नभएको...

स्याङ्जामा बिना मास्क घर बाहिर निस्के कार्वाही हुने

सरकारले लकडाउन खुला गरे संगै सार्वजनिक स्थलमा भिडभाड बढ्न थालेको छ। घर बाहिर निस्केका प्रायः जसोले  सुरक्षाका न्युनतम सावधानी समेत अपनाएको देखिदैन । यस्ले गर्दा कोरोना संक्रमणको जोखिम थप बढेको छ। यसै तथ्यलाई मध्य नजर राख्दै जिल्ला  प्रशासन कार्यलय स्याङ्जाले...

Page 148 of 148 1 147 148
ट्रेन्डिङ