स्याङ्जाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

35
SHARES
292
VIEWS

असार-७
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर २ का ५९ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

संक्रमितमा जेठ २४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। उपचारका क्रममा संक्रमितको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको हो। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार