कालीगण्डकी करिडोर अवरुद्द
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड अवरूद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरूद्ध भएपछि सवारी चल्न सकेका छैनन् । कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका-१० दब्ल्याङमा...