कृषि

स्याङ्जाको वालिङमा रासायनिक मल पाएपछि कृषक खुसी

स्याङ्जाको वालिङमा रासायनिक मल पाएपछि कृषक खुसी

काठमाडौं । रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएपछि यहाँका कृषक खुसी भएका हुन् । लामो समयदेखि रासायनिक...

काक्रा र सुन्तलामा औसा किरा

काक्रा र सुन्तलामा औसा किरा

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका-४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा कीराको प्रकोप देखिएको छ । सुन्तलाका स-साना दानामा कीराको संक्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्रको प्राविधिक समूहले किसानका बारीमा पुगेर सुन्तलामा औसा कीराको संक्रमण सुरु भएको...

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो अधिकांश स्थानमा वर्षाको सम्भावना

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो । उपत्यकाको आकाश बदलीले ढाकेको छ,...

दिनभरि कमायो,बेलुका रमायो, डोको बुनेर मासिक १५ हजार कमाउछन् (हेर्नुहोस् भिडियो)

दिनभरि कमायो,बेलुका रमायो, डोको बुनेर मासिक १५ हजार कमाउछन् (हेर्नुहोस् भिडियो)

सबैको आ आफ्नो कला हुन्छ त्यो कलालाई आफूले चिन्न सक्नु पर्दछ। जब त्यस्तो आफ्नो कला चिनिन्छ र त्यो कलालाई व्यवहार मा उतार्न सकिन्छ हो त्यो मानिस नै सफल हुने गर्दछ। हो तेस्तै आफ्नो कला लाई चिनेका व्यक्ति रहेका छन भगवान...

रुरुक्षेत्र ४ भण्डारी डाडाँमा कफि खेती विउ उत्पादन तथा तालिमको उद्घाटन

रुरुक्षेत्र ४ भण्डारी डाडाँमा कफि खेती विउ उत्पादन तथा तालिमको उद्घाटन

चुरामणी तिमिल्सिना,चैतः२४ गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ भण्डारी डाडामा सात दिने राष्ट्रिय स्तरको कफि खेती वीउ उत्पादन तथा प्रशोधन आबसिय तालिमको उत्घाटन गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता रहेको कार्यक्रममा पालिकाकी उपाध्यक्ष...

नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण

नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण

चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम वितरण गरेको हो । मंगलबार गाउँपालिकी अध्यक्ष गीताकुमारी गुरूङले वडा नं-१...

ट्रेन्डिङ