प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
पाल्पा, चैत २९ प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । नेपालमा प्रजातान्त्रिक विचारधाराबाट सामाजिक विकासको मार्गदर्शनको रुपमा लिएर श्रमजिवीको पक्षमा लाग्ने भन्दै घिमिरे...