स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पुस -२९ स्याङ्जामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ एका ५० सुर्य वहादुर रोका रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। प्रहरीले रोकालाई साउन २५ गते ३८...










