पाल्पामा जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

32
SHARES
265
VIEWS

पुस -२०
पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपेन्देही सियारीका ३८ वर्षीय अन्तराम चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। आरोपित अन्तराम चौधरीले गत १८ गते दिउँसो १ बजेको समयमा रैना देवी छहराकी १८ वर्षीया एक युवतीलाई जबरजस्ती गरेका थिए । पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भैरहेको प्रहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार