अर्थ बाणिज्य

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिको हुदैछ हात खाली?

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिको हुदैछ हात खाली?

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजेपछि हुने सानिमा क्यापिटलले जनाएको छ । यो कम्पनीले गत जेठ २० गतेदेखि...

खप्तड लघुवित्तले आइपीओ निष्कासन गर्ने

खप्तड लघुवित्तले आइपीओ निष्कासन गर्ने

काठमाडौ - यसै हप्ता आइपीओ निष्कासनको लागि २ कम्पनी थपिएका छन् । यो सँगै आइपीओ निष्कासन गर्ने कम्पनीहरु २ दर्जन हाराहारी पुगेका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको...

रुरुमा एक दिने वित्तीय साक्षरता एवम् अभिभावक गोष्ठी सम्पन्न

रुरुमा एक दिने वित्तीय साक्षरता एवम् अभिभावक गोष्ठी सम्पन्न

चुरामणि तिमिल्सिना,वैशाख -१६गुल्मीको रुरुक्षेत्र गाउँलालिका वडा नम्बर १ रिडीमा एक दिने समूह अध्यक्ष अभिभावक गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उन्नति सहकार्य लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय रिडीको आयोजनामा कार्यक्रम गरिएको हो । बसपार्क उन्नति समुहकी...

रिभर फल्स पावरको आईपिओ को विक्री खुल्ला

रिभर फल्स पावरको आईपिओ को विक्री खुल्ला

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यको ७ करोड बराबरको...

सरकारले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरि डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी

सरकारले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरि डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ। सरकारले नेपाल राष्ट्र...

सुनको मुल्य बढ्यो आज कतिमा हुदैछ कारोबार !

सुनको मुल्य बढ्यो आज कतिमा हुदैछ कारोबार !

काठमाडौं । सुनको भाउ बिहीबार पाँच सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।...

अब सहकारी संस्थाको पनि एटीएम कार्ड

अब सहकारी संस्थाको पनि एटीएम कार्ड

काठमाण्डाै । सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् । आज आइतवार स्मार्ट च्वाइस...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलीदेखी

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलीदेखी

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार...

बढ्यो नेप्से: यी १० कम्पनिको शेयरमुल्य ६% ले बढी, कुनको कति?

बढ्यो नेप्से: यी १० कम्पनिको शेयरमुल्य ६% ले बढी, कुनको कति?

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से आज साेमवार बढेको छ । नेप्से आज २६ दशमलव ४४ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, बीमा र माइक्रोफाइनान्स...

नेपाल वायुसेवा निगमको व्याजदर घट्यो

नेपाल वायुसेवा निगमको व्याजदर घट्यो

अछाम। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति...

Page 1 of 3 1 2 3
ट्रेन्डिङ