सुनको मुल्य बढ्यो आज कतिमा हुदैछ कारोबार !

38
SHARES
318
VIEWS

काठमाडौं । सुनको भाउ बिहीबार पाँच सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।

चाँदीको भाउ भने एक रूपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रूपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार