सुमन ढकाल।
राजेश भण्डारी,अर्जुन सापकोटा, श्याम राना, राशि रिजाल ,आशा विसि ,प्रगति विष्ट, प्रतिमा भट्टराइको स्वरमा “मजेत्रो” बोलको गीत बजारमा आएको छ। राजेश भण्डारीको लय राजेश र राशिको शब्द रहेको गीतको म्युजिक भिडियो भण्डारीकै युटुव च्यानलवाट सार्वजनिक भएको छ।
गीतलाई कृष्ण लामिछानेले संगीत संयोजन गरेका हुन्।गीत निकै मिठो बनेको छ। चिसो मौसममा गीतले पछ्यौरी र गलबन्दी लेउ भन्दै दर्शकलाई मनोरन्जन दिलाएको छ। “कलेजीको छेउ ज्यानलाई जाडो भो लेउ पछ्यौरी लेउ” भन्दै ठेगोमा दर्शक नाच्दै ज्यान तताईरहेका छन्। देव दोर्जे लामाले छायाँकन गरेको म्युजिक भिडियोलाइ राजेश भण्डारीले निर्देशन गरेका हुन्। भिडियोमा लक्ष्मी सुनार सनिल गहतराज कलाकार गायक गायिकाहरु संगै देखिएका छन् भने
सुजन कोइरालाले भिडियोलाइ सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियोः




















Discussion about this post