केशव न्यौपाने कालीगण्डकी समाज कोरियाको बरिष्ठ उपाध्यक्षमा चयन..

14
SHARES
118
VIEWS

सुमन ढकाल। लोकप्रिय सर्जक केशव न्यौपाने कालीगण्डकी समाज कोरियाको उपाध्यक्षमा चयन भएका छन्। हाल कोरियामा रहेर काम गर्दै आएका न्यौपानेको पछिल्लो गीत हो “सलल पानी”। धेरै बर्ष पुरानो सांगीतिक पाइला संग जोडिएर काम गरेका न्यौपानेको ठुलो योगदान रहेको छ। न्यौपानेका मेरो आशु झर्दा झर्दै हो, यो दशैमा जस्ता गीत चर्चामा छन्। कालीगण्डकी १ कारीकोट बर्तुडंमा जन्म लिएका न्यौपाने संगीत संगै धेरै कार्यक्रममा आवद्द छन्।

कोरियामा जन्मेको यो संस्था फेब्रुअरी १६ तारिक मा भएको अधिवेशनबाट कृष्ण प्रसाद न्यौपाने अध्यक्ष रहने गरी १५ सदस्यीय कार्यसमिति गठन भएको हो । कालीगण्डकी समाज दक्षिण कोरियाको छैठौं अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, उपाध्यक्ष हेमन्त थापा, महिला उपाध्यक्ष कमला पाण्डेय, सचिव मणिदेव पाण्डेय, सहसचिव जगदिश भट्टराई, कोषाध्यक्ष केशव पाण्डेय, सहकोषाध्यक्ष हरि प्रसाद पाण्डेय र सदस्यहरुमा सुमन पाण्डेय, बसन्त न्यौपाने, हुमनाथ न्यौपाने रेग्मी र पशुपति न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार