सुमन ढकाल,फागुन-२९।
रेखा पोख्रेलको स्वरमा लान्छ क्या हो पिरैले बोलको गीत सार्वजनिक भएको छ। सुनिल परियारको संगीत तथा संयोजनमा गीत तयार भएको हो।
विक्रम बावु विश्वकर्माको शब्द रहेको गीत परियारकै युटुव च्यानलवाट विश्वभर बाहिरिएको हो। मन छुने शब्द संगै भाका निर्माण भइ बजारमा आएको छ। सुजन सुर्खेतीको छायांकनमा जनता डिजिटलको सम्पादन छ। सुनिल परियारको डाडैको टुनि, रुकुमको, बैनी झ्यालैमा गीत चर्चित छन्।
पुरा भिडियोः
Discussion about this post