सुमन ढकाल,वैशाख-१४।
लोकप्रिय गायक सर्जक मिन प्रकाश ओलीको देशभक्ति गीत “के भयो जगतमा” बजारमा आएको छ। मिन प्रकाश ओलीको लय शब्द तथा स्वर र अन्जिता विश्वकर्माको गायिका आवाजमा गीत बजारमा छ। यतिबेला अत्याधिक समस्या देखिएको अन्तराष्ट्रिय बजार र स्वदेशका समस्याको एकाएक चित्रण गीतले गरेको छ।
यो सृजनामा भनिएको छः के भयो भयो रगतमा हेरनु। चुरा फुटेको छ, अशान्ति मच्चिरहेको छ यिनै भावले मन नरमाइलो बनाइदिएको छ। ओलीको कथा/निर्देशनमा बनेको गीतमा मिन प्रकाश ओली र प्रतिक्षा पुरीको अभिनयमा छ। अभिनयले पनि देखाइरहेको छ मेरो देश त्यती प्यारो छ कि जुन रगतमा माया छ। भिडियोलाइ मरुभुमि नारायणले छायाँकन गरेका हुन् भने रोशन धितालको सम्पादन/कलर गरेका हुन्। पुरा भिडियो जानकी म्युजिक बाट हेर्न सकिन्छः



















Discussion about this post