समाज

कारिकोट स्पोर्ट्स क्लबद्वारा पालिका स्तरीय वडा अध्यक्षकप भलिबल प्रतियोगिता सम्पन्न

कारिकोट स्पोर्ट्स क्लबद्वारा पालिका स्तरीय वडा अध्यक्षकप भलिबल प्रतियोगिता सम्पन्न

माघ -५ माघे संक्रान्ती पर्वको अवसरमा कारिकोट स्पोर्ट्स क्लब कालीगण्डकी गाउँपालिका १ स्याङ्जाले अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेको छ। माघ १ गते बाट सुरु भएको भलिबल प्रतियोगिता माघ ५ गते सम्पन्न गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर...

स्याङ्जाको कालीगण्डकी टंलेहवामा झाम्रे नाच प्रतियोगिता सम्पन्न

स्याङ्जाको कालीगण्डकी टंलेहवामा झाम्रे नाच प्रतियोगिता सम्पन्न

माघ -१, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ टंलेहवामा लोपोन्मुख परम्परागत नाच झाम्रे नाच प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा लोप भैसकेको परम्परागत चिउरी पेल कोलको समेत उद्घाटन गरिएको छ। गत वर्षहरूमा भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको श्री टंलेहवा युवा क्लबले...

सहयोगका लागि अपिल…..

सहयोगका लागि अपिल…..

"सहयोगका लागि हार्दिक अपिल" १ रूपियाँले कसैको जिवनमा केही राहात हुन्छ भने त्यो सहयोगीबाट हुन्छ। स्व: बोम बहादुर वि क को घरमा, बाग्लुङ जिल्ला बडिगाड गा. पा वडा नं ०९ बल्घास चुउरीधारामा बसी बल्घासबासी सम्पूर्णको घरमा ज्याला मजदुरी गरि आफ्नो...

कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

  असाा-२८ -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ आलमदेवी लसर्घा गाउँका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुभएको छ । हालको कालीगण्डकी-३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी -६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र बाबु हवल्दार नर...

प्रिय “रेसुङ्गा”…..

प्रिय “रेसुङ्गा”…..

प्रिय रेसुङ्गा'' हिडेपनि तिम्रो उचाईमा थकान भेटिदैन् , दिनहुँ हेरू तिम्रो मुहार झल्को मेटिदैन् । मानिस स्वर्ग स्वर्ग भन्छन् तिमी जस्तो स्वर्गदूत यहाँ कुन छ, तिम्रो सेरोफेरो कथा जस्तो हेर्दापनि मन आन्नद हुन्छ ॥ तिमी यसरी पल्टिएको पाना हौँ जहाँ...

११ बुँदे रामपुर घोषणापत्र जारी गर्दै पाल्पाको समन्यात्मक बैठक सम्पन्न।

११ बुँदे रामपुर घोषणापत्र जारी गर्दै पाल्पाको समन्यात्मक बैठक सम्पन्न।

पाल्पा ,पाल्पाका स्थानीय तह, सुरक्षा निकाय सहितको समन्यात्मक बैठक शुक्रबार रामपुरमा सम्पन्न भएको छ । जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति सहितको बैठक रामपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । अन्तरपालिका विच अनुभव...

स्याङ्जाको वालिङले दियो भूकम्प प्रतिरोधी घर बनाउने तालिम

स्याङ्जाको वालिङले दियो भूकम्प प्रतिरोधी घर बनाउने तालिम

स्याङ्जा, पुस । स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो । नगरभित्रका १४ वडाबाट महिला, पुरुष...

नेकपा एमाले रुरुक्षेत्र १ ले शुरु गर्यो विपद व्यवस्थापन कोष स्थापनाको अभियान

नेकपा एमाले रुरुक्षेत्र १ ले शुरु गर्यो विपद व्यवस्थापन कोष स्थापनाको अभियान

रिडी,गुल्मी। राजनीति विचार मात्र हाेईन सामाजिक उत्तरदायित्व पनि हाे ।समाजका लागि केही गर्नु राजनीति हाे । यतिबेला नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ कमिटी सामाजिक उत्तरदायित्व वहन गर्ने कुरालाई पछ्याउँदै विपद व्यवस्थापन काेष निर्माणमा जुटेकाे छ । याे वर्षको...

रुरुकालीगण्डकी अनलाइन तीज नृत्य प्रतियोगिता २०७९को पुरस्कार  वितरण कार्यक्रम सम्पन्न

रुरुकालीगण्डकी अनलाइन तीज नृत्य प्रतियोगिता २०७९को पुरस्कार वितरण कार्यक्रम सम्पन्न

६ कार्तिक । रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९को औपचारिक समारोहका बिच रुरु क्षेत्र गाउँपालिका वडा न १ को वडा कार्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गत श्रवण २५ गते देखि भाद्र ११ सम्म संचालित प्रतियोगितामा १४...

वालिङमा कोसेली घर सञ्चालनमा

वालिङमा कोसेली घर सञ्चालनमा

वालिङ, असोज ११ गते ः वालिङमा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ–आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो । कोसेली घर...

Page 1 of 116 1 2 116
ट्रेन्डिङ