भगवती युवा क्लव द्वारा भलिबल प्रतियोगिता आयोजना गर्दै
यम सोमै माघ १९ स्याङ्जाको कालीगण्डकी १, स्याङ्जामा अवस्थित श्री भगवती जनकल्याण युवा क्लबले प्रतियोगिता साविक वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु ७०,०००/- , द्वितीय पुरस्कार नगद रु ४५,०००/- र तृतीय पुरस्कार नगद रु...










