फोर्स्रानद्वारा पाल्पाको अर्गलीमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

25
SHARES
210
VIEWS

चुरामणि तिमिल्सिना
असार -५। फोस्रान स्मार्ट कृषिगाउँ कार्यक्रम तानसेन नगरपालिका वडानम्बर १४ अर्गली पाल्पाले एक दिने पशु स्वास्थ्य तथा नमूना परीक्षण शिविर सम्पन्न गरेको छ ।

गाउँ कार्यक्रम अर्गली पाल्पाका अध्यक्ष पुष्करनाथ पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका पशु चिक्त्सक नविन वस्याल प्रमुख अतिथि रहनु भएको थियो ।

यस्तै भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र पाल्पाका प्राविधिक युवराज ज्ञवाली ,नगर पालिका प्रतिनिधि नारायण दर्लामी, प्राबिधिक सहायक विस्वनाथ भट्टराई,कर्जा सहजकर्ता सविता ज्ञवाली जेटिए प्राविधिक करुणा काफ्ले कार्यक्रममा अतिथि रहनु भएको थियो।

शिविर कार्यक्रममा बिस्वनाथ भट्टराईले कार्यक्रम माथि प्रकाश पार्दै कृषकहरुलाइ समयमै आफुले गरेका कामको विवरण अनुसार भुक्तानी लिन आग्रह गर्नुभयो कार्यक्रम उपस्थित भएका सबैलाई बाख्रा पाल्दा अपनाउनु पर्ने विषय बस्तु यस्मा लाग्ने रोग औसधि खुवाउने तौर तरिका घाँस लगाउने समय पनि सिकाइएको थियो कार्यक्रमको सन्चालन सहजकर्ता राधा पाण्डेले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार