वार्षिकोत्सबको अवसरमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।...










