धर्मपुर मावि रनिङ शिल्ड प्रतियोगितामा विजयी
चुरामणी तिमिल्सिना माघ-९ सत्यवती गाउँपालिका, गुल्मीमा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता बिहीबार गाउँपालिकाको खेलमैदानमा समापन भएको हो। प्रतियोगितामा १२ माध्यमिक विद्यालय र २ आधारभूत विद्यालय गरी जम्मा १४ वटा विद्यालयको सहभागिता...

















