दिनभरि कमायो,बेलुका रमायो, डोको बुनेर मासिक १५ हजार कमाउछन् (हेर्नुहोस् भिडियो)

30
SHARES
248
VIEWS

सबैको आ आफ्नो कला हुन्छ त्यो कलालाई आफूले चिन्न सक्नु पर्दछ। जब त्यस्तो आफ्नो कला चिनिन्छ र त्यो कलालाई व्यवहार मा उतार्न सकिन्छ हो त्यो मानिस नै सफल हुने गर्दछ।

हो तेस्तै आफ्नो कला लाई चिनेका व्यक्ति रहेका छन भगवान दमाई । उनी विगत २२ वर्ष देखि डोको बुनेर आफ्नो परिवार पालिरहेका छन्। उनी मासिक १५ हजार डोको बुनेर नै कमाउँछन्।

उनले भन्छन कहिले अहिले सम्म बिदेश जान परेको छैन यसै पेसा बाट खुसी छु। विगत २२ वर्ष देखि यसै पेसा मा लागेका परियार छोराछोरी लाई सिकाउछु भन्छु तर छोराछोरी ले मान्दैन् उल्टै आजको जमना पनि यस्तो काम गर्छन र भनेर पर सर्छन ।

उनी डोको साथा साथै महला, भकारी आदि सबै कुराहरू बनाउने गर्दछन् । उनी खुसी पनि छन्। कतै नगई बसी बसी काम गरी यति कमाउँदा आफु खुसी भुको बताउछन् ।

हेर्नुहोस् उनी संग गरिएको कुराकानी –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार