अनु भण्डारी र विमल अधिकारीको अभिनयमा “मेरो याद आउन्नर”…

34
SHARES
282
VIEWS

सुमन ढकाल,फागुन- ०९
गायक अर्जुन सापकोटा र समिक्षा अधिकारीको स्वरमा “मेरो याद आउन्नर” बजारमा आएको छ। विमल अधिकारीको रचनामा रहेको गीतमा अर्जुनको लय छ। गीत मनमोहक संगै मन खाने बनेको छ।पिरति नलाम माया जस्तै शैलीमा बनाइएको मेरो याद आउन्नर बोलको ठेगो छ।

भिडियो तर्फ अनु भण्डारीले मोडलमा अभिनय गरेकी छन्। उनलाइ अधिकारीले साथ दिएका छन्। संजीव विश्वकर्मा रमेश अधिकारी अधिकमान सेरचन पनि देखिएका छन्।

विमल अधिकारीले निर्देशन गरेको भिडियोलाइ राजेश घिमिरेले छायाँकन शिव पौडेलको सम्पादन/कलर रहेको भिडियो भावना म्युजिक सोलुशनबाट बजारमा आएको छ।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार