सुमन ढकाल, जेठः२४।
नयाँ तिज गीत “मायाका डल्ला वल्ला कि पल्ला ” बजारमा आएको छ। गीतलाइ मिन प्रकाश ओली र नविना सिलुवाल खुइलीको स्वर रहेको छ। शब्द सुमन ढकाल र ओलीको छ भने लय ओलीको रहेको छ। तीज नजिकिदै गर्दा पहिलो तिज गीत जानकी म्युजिकबाट बजारमा आएको हो।
गीतमा रितु वस्नेत सन्चिता बोलाखे बाबुराम सुनार र भुपेन्द्र डागी अभिनयमा छन्। गीत बरिलै भन्दै भ्रममा परेको कुरा व्यक्त गरिएको छ। मायाका डल्ला वल्ला कि पल्ला गीतको थेगो हो। गीतको भावले के भन्छ माया यता उता वल्ला पल्ला भन्ने शब्दलाइ दर्शाउने सर्जक बताउछन्।
यताको होकि उताको हो कि मेरो माया भन्ने भ्रममा गायक छन्। गीतको भिडियोलाइ मुकेश नेपालीले कोरियोग्राफी निर्देशन, दिपक गिरिको छायांकन रहेको छ भने मिन रावलको सम्पादन/कलर रहेको छ। पुरा भिडियो जानकी म्युजिकबाट विश्वभर सार्वजनिक भएको छ। ओलीको “विर्से वावु आमा” घामको छाया हे माया गीत लोोकप्रिय छन्।
भिडियोः
https://youtu.be/M_BfJ9hpcuQ?si=myhz2tTOdlMmjS6R


















Discussion about this post