दोश्रो पटक ट्रेन्डिडं प्रवेश पुरुषोतम सिम्रनको “मेरो घर त पाल्पा”..

13
SHARES
110
VIEWS

सुमन ढकाल, वैशाख-१७।
२ पटक ट्रेन्डिडंको यात्रमा गर्दै मेरो “घर त पाल्पा” यतिबेला बजारमा चर्चामा छ। पुरुषोतम गैरे र सिम्रन परियारको स्वरमा गैरेकै शब्द आकाश नेपालीको र गैरेको लय गीतमा रहेको छ। गीत दर्शक श्रोताले निकै मन पराएका छन्।

विभिन्न ठाउँको शब्द बुनिएको सास्कृतिक झल्काउने गीतको मिठास लय र अर्थ बुझी मन पराएका छन्। सांगीतिक बजारमा राम्रा सिर्जनाको कदर हुने तरिकाले यस गीतल न्याय पाएको दर्शक श्रोता बताउछन्। टिकटक देखि फेसबुक सम्म दनादन भिडियो बनिरहेका छन्।

गीतको म्युजिक भिडियोमा आकाश नेपाली सिम्रन परियार तेजश रेग्मी रचना न्यौपानेको अभिनय रहेको छ। भिडियो पनि उस्तै मनोरन्जनात्नक बनेको छ। फरक धारको दृश्य संगै अगाडी लम्किदै गीत यतिबेला १४ नम्बर युटुव ट्रेन्डिडंमा छ। दर्शकको रोजाइ नि रोजाइ हो भन्दै भ्युज उक्लिरहेको छ। गुरुआमा स्मृति तिमल्सिनाको निर्देश महेश महराको छायांकन संगै अमृत चापागाइको सम्पादन सहित पुरुषोतम गैरेको युटुव च्यानलवाट गीत सार्वजनिक बजारमा छ।

पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार