सुमन ढकाल।
लोकप्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको लय शब्द तथा स्वरमा “आज मलाइ बौजुले” देउडा गीत बजारमा आएको छ। विराज कुवरको पनि गीतमा स्वर छ।गीत पश्चिम भेगमा बज्ने ठेट भाका समेटेको छ। पहिरन पहिचानको हिसावमा बनेको गीतले दर्शकको मन तान्ने आकलन भएको छ। गायिकामा लक्ष्मी नेपालीको साथ दिएकी छन्।
भिडियो तर्फ शर्मिला पौडेल बाबुराम सुनार र विक्रम थापाको अभिनय रहेको छ। मिन प्रकाश ओलीको निर्देशनमा रहेको भिडियो लाइ एजे एजुको छायांकन भने नविन बोहराले सम्पादन गरेका हुन्।ओलीको च्यानलबाट गीत विश्वभर सार्वजनिक भएको हो।




















Discussion about this post