राजु ढकाल र देवी घर्तीको” खोली सलल” लोकप्रिय बन्दै…

12
SHARES
97
VIEWS

सुमन ढकाल।

राजु ढकाल र देवि घर्तीको स्वरमा “खोली सलल” बोलको गीत बजारमा आएको छ। नविन रानाको शब्द मा एचविन किस्मतको संगीत, संगीत संयोजन र ध्वनी मिश्रण रहेको गीतलाइ स्टुडियो वन डिभि एचडि बाट रेकर्ड भएको हो।

गीतको अडियो पनि दमदार बन्न सफल रहेको छ। गीत राम्रो र मन छुने लय बनेको दर्शक स्रोताले बताइरहेका छन्। टिकटक देखि फेसबुकसम्म मन पराइरहेका छन्।राजु ढकाल देवि घर्तिको अभिनय रहेको भिडियो जेरी भण्डारीले निर्देशन गरेका हुन्। नवराज उप्रेतीको छायांकन रहेको गीतलाइ राजकुमार मगरको सम्पादन रहेको छ।

देवि घर्ति नामक युटुववाट पुरा भिडियो बजारमा आएको छ।
भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार