धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
स्याङ्जा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। २९ हजार ७१ मत लेराएर उनी विजयी भएका हुन्।
स्याङ्जा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। २९ हजार ७१ मत लेराएर उनी विजयी भएका हुन्।
भवानी अधिकारी स्याङ्जा ९ असार । ‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिएका नीति कार्यक्रम सहित बिभिन्न बिधेयक र बजेट पारित भएको छ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा एकिकृत कृषि...
चुरामणी तिमिल्सिना। गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले आर्थिक बर्ष २०७९ ०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । कृषि रोजगार , सडक पुर्वधार, शिक्षा स्वास्थ खानेपानी पर्यटन प्रबधन,सन्चार लाई केन्द्र बिन्दु बनाइ नीति लिइयको छ गाउँ पालिका अध्यक्ष तथा...
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाएका छन् । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै...
टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् । लामिछानेले आज (बिहीबार) देखि नै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् । गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ...
काठमाडौं,१२ जेठ ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२७ पालिका जितेको छ । नेकपा एमालेले २०५...
दीर्घ बहादुर चन्द काठमाडौं,१२ जेठ काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अव केही संख्यामा मात्र गणना गर्न बाँकी छ । स्वतन्त्र उम्मेदवार वालेन शाहको जित सुनिस्चित भएको छ । उनका प्रतिद्धन्दिी नेपाल कम्युनिष्ट एमालेका केशव स्थापित र नेपाली...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह सबभन्दा अगाडि छन्। हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले २८ हजार ११ मत पाएका छन्। एमाले उम्मेदवार केशव स्थापितले १४ हजार ७९६ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १४...
काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । देशका विभिन्न स्थानबाट मतपरिणामहरु आउने क्रम जारी छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी छ । यस्तो छ देशैभर रहेका ६...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८