राजनीति

राप्ती गाउँपालिका अध्यक्षमा माआोवादीका विष्ट विजयी

राप्ती गाउँपालिका अध्यक्षमा माआोवादीका विष्ट विजयी

दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट विजयी भएका छन्। लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्तीमा माओवादी केन्द्रका विष्ट विजयी भएका हुन्। माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा विष्ट ६४२६ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा गठबन्धनबाट...

९ मतदान केन्द्रमा आज मतदान

९ मतदान केन्द्रमा आज मतदान

काठमाडौं । गत वैशाख ३० गते स्थगित भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । निर्वाचन आयोगकाअनुसार मंगलबार मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । यसैगरी अछामको...

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष पदमा यदु ज्ञवाली विजयी !

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष पदमा यदु ज्ञवाली विजयी !

रुरुक्षेत्र गाउपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी (केन्द्र ) का यदु ज्ञवाली विजयी भएका छन्। प्रतिद्वन्दी एमालेका हिमाल कुमार श्रेष्ठलाइ पछि पार्दै निर्वाचित भएका हुन्। हिमाल कुमार श्रेष्ठले ३८६१ मत संगै यदु ज्ञवालीले ४७३३ मत ल्याइ जित हासिल गरेका हुन्।

रुरुक्षेत्र १ मा शुसिल श्रेष्ठ वडा सदस्यमा विजयी

रुरुक्षेत्र १ मा शुसिल श्रेष्ठ वडा सदस्यमा विजयी

रुरु गा पा १ रिडी वडा सदस्य पदमा शुसिल श्रेष्ठ निर्वाचित भएको छन्। वार्ड अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नवराज बिक र प्रतिद्वन्दीमा नेपाली कांग्रेसका उम्मेदवार अमुल्य श्रेष्ठ रहेका थिए ८७० सुर्य र ७७५ मत सहित नेकपा एमालेको अध्यक्षमा नवराज विक...

बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको अग्रता कायमै

बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको अग्रता कायमै

बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका छन् । मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार बावुराम भट्टराईलाई पाण्डेले १८१४ मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेको ५५५५...

कालीगण्डकी गापा मा नेकपा एमाले विजयी !

कालीगण्डकी गापा मा नेकपा एमाले विजयी !

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा विजयी भएका छन् । उनी ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी मायाले पक्षमा ५ हजार ५५ मत रह्यो। उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार...

काठमान्डौमा स्वोतान्त्रका बालेनले कटाए ४ हजार मत !

काठमान्डौमा स्वोतान्त्रका बालेनले कटाए ४ हजार मत !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाहले अग्रता थप बढाएका छन्। आइतबार ९ बजेसम्मको अपडेटअनुसार बालेनको मत ४ हजार २५९ मत ल्याएका छन्। उनलाई पछ्याएका एमालेका केशव स्थापितको मत २ हजार २ सय ३७ मत पाएका छन्।...

रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिक विजयी

रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिक विजयी

रुरु गा पा १ रिडी वडाध्यक्ष पदमा नवराज विक निर्वाचित हुनु भएको छ। नेकपा एमालेका उम्मेदवार नवराज बिक र प्रतिद्वन्दीमा नेपाली कांग्रेसका उम्मेदवार अमुल्य श्रेष्ठ रहेका थिए। ८७० सुर्य र ७७५ मत सहित नेकपा एमालेको सदस्य सहित प्यानल विजयी भएको...

कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं १ मा नेकपा एमाले प्यानलनै विजयी भएको छ। वडा नं १ मा कृष्ण लामिछानेको विजयी घोषणा भएको हो। वडा अध्यक्षमा नेपाली कांग्रेसका पृथ व सोमै संग प्रतिद्वन्दी रहेको थियो। नेकपा एमाले तर्फबाट वडा नं १...

कालीगण्डकी चुनावः मतदान गर्ने समय सकियो, ६५% मत खस्यो

कालीगण्डकी चुनावः मतदान गर्ने समय सकियो, ६५% मत खस्यो

कालीगण्डकी गाँउपालिका भित्र मतदान गर्ने समय सकिएको छ। स्याङ्जाको जिल्लाको केन्द्रबाट सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा २५ वटा मतदान केन्द्र र १६ वटा निर्वाचन स्थल तोकिएको थियो। कालीगण्डकी गाउँपालिका भित्र कुल १७ हजार ९ सय ३८ मतदाता रहेका ठाउँमा सफल...

Page 2 of 8 1 2 3 8
ट्रेन्डिङ