गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार वम लामीछानेले गरे मतदान
स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित भडारी घुरडाडा आ वि मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमुत्ती पार्टी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार वम लामिछाने मगरले मतदान गर्नुभएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित भडारी घुरडाडा आ वि मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमुत्ती पार्टी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार वम लामिछाने मगरले मतदान गर्नुभएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित श्री जनहित मा वि चण्डीमा नेपाली कांग्रेसका तर्फबाट वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार पृथ व सोमैले मतदान गर्नुभएको हो।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित भडारी घुरडाडा आ वि मा मतदान गर्दै नेपाली एमाले तर्फबाट वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछाने।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी पत्रकार परिचय पत्र भएकालाई छुट्टै सवारी पास आवश्यक...
काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् । बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा...
काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले स्थानीय...
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनले आयोजना गरेकाे चुनावी सभालाई सम्बोधन गर्न शनिबार बुटवल पुगेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेका कार्यक्रमलाई...
ही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।...
वालिङ, बैशाख १९ गते । एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो । सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा बस्दै...
अमर पन्थ बैशाख १९ गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् । “मतदाताको विश्वास जित्दै आफु गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि पनि नयाँ एम्बुलेन्सको व्यवस्था जहिलेसम्म...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८