तिन दिनको मौसम कस्तो रहला !
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र...