कानुन

पत्रकारलाइ छुट्टै पास नचाहिने !

पत्रकारलाइ छुट्टै पास नचाहिने !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी पत्रकार परिचय पत्र भएकालाई छुट्टै सवारी पास आवश्यक...

शिक्षक चुनावको प्रचार प्रसारमा हिड्न नपाइने हिडे कार्वाही हुने

शिक्षक चुनावको प्रचार प्रसारमा हिड्न नपाइने हिडे कार्वाही हुने

काठमाडौँ,२२ वैशाख । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताए । शिक्षकलाई...

अब हप्ताको २ दिन सार्वजनिक विदा !

अब हप्ताको २ दिन सार्वजनिक विदा !

वैशाख, १४ काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

वालिङमा पाँच वर्षमा ६१ कानून निर्माण

वालिङमा पाँच वर्षमा ६१ कानून निर्माण

तोलाकान्त बगाले वालिङ, २८ चैत । स्याङ्जाको वालिङ नगरपालिकाले पाँच वर्षको अवधिमा ६१ वटा कानून बनाई लागू गरेको छ । संघीय संरचनाको शुरुवातसँगै स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग नबाझिने गरी आँफै कानून बनाएर लागू गर्न पाउने भएपछि वालिङ नगरपालिकाले...

ट्रेन्डिङ