नेपालमा थप १३१३ जना कोरोना संक्रमित थपिए

13
SHARES
109
VIEWS

नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिएका छन् । कुल १२, २६२ पिसिआर परिक्षण गरिएकोमा जम्मा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै गरि आज १४५५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रीफिङ मार्फत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार