नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिएका छन् । कुल १२, २६२ पिसिआर परिक्षण गरिएकोमा जम्मा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै गरि आज १४५५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रीफिङ मार्फत दिएको छ।
Discussion about this post