कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा लामिछाने मगरको उम्मेदवारी
वैशाख -१५ वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काङ्ग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति सहितको संयुक्त गठबंधनको तर्फबाट कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा बम लामिछाने मगरले उम्मेदवारी...