बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने
काठमाडौं, १५ मंसिर बाल साहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज र ‘रुम टु रिड’को आयोजनामा भएको कार्यशालामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता थियो । सहभागीले नेपालमा बाल साहित्य प्रवर्द्धनका लागि...