हरिबोधनी एकादशीको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक बिदा

35
SHARES
295
VIEWS

कार्तिक -२८
हरिबोधनी एकादशीको अवसरमा रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक बिदा हुने भएको छ। पालिकाले एक सार्वजनिक बिदा सम्बन्धि सूचना जारी गर्दै रुरुक्षेत्र गाउँपालिका भित्रका सम्पूर्ण कार्यलयहरु ,वडा कार्यलयहरु शिक्षण संस्था , स्वास्थ्य संस्था तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने जनाएको छ। प्रसिद्ध धार्मिक तथा साँस्कृतिक स्थल रुरुक्षेत्रमा हरिबोधनी एकादशी अवसरमा मेला लाग्ने भएकोले सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार