दर्शकको मनमा हिट बन्यो खेम सेन्चुरीको “बाहुन बाजे” बिनोद भण्डारीको कथाले दर्शकलाइ रोमान्स…..
सुमन ढकाल:-असोज-१२,काठमाण्डौ। लोक सांगीतिक पाटोमा एकक्षत्र गायन सर्जकको रुपमा खेम सेन्चुरीको यो सृजनाले दर्शकको मन निकै तानिएको छ। लगत्तै तिज सकिदै गर्दा यतिबेला बाहुन बाजेको रौनक चौतर्फि छ। टिकटक देखि युटुवसम्म गीतले तहल्का पिटेको छ। खेमकै शब्द लयमा रहेको गीत...













