प्रविशा अघिकारीको स्वरमा कृष्णले ल्याए “हारिसकेँ”
सुमन ढकाल,फागुन-२३। लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा निर्माता कृष्ण पोखरेलले नयाँ गीत “ हारिसकेँ “ बजारमा ल्याएका छन् । बादल घिमिरेको शब्द , ऋषि खड्काको संगीत , प्रविशा अघिकारीको स्वर रहेको गीतको भिडियोमा बादल घिमिरे , पुजा शर्मा र कृष्ण...













