प्रविशा अघिकारीको स्वरमा कृष्णले ल्याए “हारिसकेँ”

16
SHARES
136
VIEWS

सुमन ढकाल,फागुन-२३।

लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा निर्माता कृष्ण पोखरेलले नयाँ गीत “ हारिसकेँ “ बजारमा ल्याएका छन् ।
बादल घिमिरेको शब्द , ऋषि खड्काको संगीत , प्रविशा अघिकारीको स्वर रहेको गीतको भिडियोमा बादल घिमिरे , पुजा शर्मा र कृष्ण पोखरेल स्वयंले अभिनय गरेका छन् ।
निकेश खड्काको निर्देशन , उत्तम हुमागाँइको छायांकन, बिकाश धमालाको सम्पादन, रंग संयोजन गरेको भिडियो कृष्ण पोखरेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । दुबइमा रहेर सफल ब्यवसाय गरिरहेका कृष्णले यस अगि प्रमोद खरेलको स्वरमा गीत बजारमा ल्याएका थिए । पछिल्लो समय उनी नेपाली गीत संगीतमा समेत सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार