प्रदेश २

गहु छर्ने बेलामा मलको अभाव, चिन्तामा किसान !

गहु छर्ने बेलामा मलको अभाव, चिन्तामा किसान !

गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् । प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकताअनुसारको मल पाउन सकिरहेका छैन । मागअनुसारको मल नपाएपछि...

नेपालमा अवको एक हप्ता  वर्षा हुने

नेपालमा अवको एक हप्ता वर्षा हुने

जेठ -२८। काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ । मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान  गरेका छन् । अबको एक हप्ताभरि नै...

स्याङ्जामा एक घरमा आगो लगाउने पक्राउ

स्याङ्जामा कुटपिट गरि घाइते बनाउने एक जना पक्राउ

जेठ -११ स्याङ्जामा प्रहरीले कुटपिट गरि घाइते बनाएको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ७ रामघाट बस्ने ५३ वर्षका बुद्ध बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी...

कक्षा १२ को परीक्षाकाे तयारी तोकिएको समयमै हुने

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ कक्षाको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिश्वब्यापी फैलिएको कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन सकेको थिएन। स्थगित भएको परिक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परिक्षा...

बेथानचाेक क्षेत्र सराेकार समाजकाे एकदिने धार्मिक अनुष्ठान र सरसफाई कार्यक्रम ३०१८ मिटर अग्लाे बेथानचाेक नारायणस्थानमा सम्पन्न

मङ्सिर -५ काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिकाको सदरमुकाम गेल्डुङ बजार राजधानि काठमाडौंको रत्नपार्क बाट जम्मा ४२ कि मि दुरीमा पर्दछ।पर्यटकिय गन्तव्यस्थान धेरै भएकाे बेथानचाेक गाउपालिकामा  महाभारत रेन्जकाे ३०१८ मिटर अग्लाे स्थानमा अवस्थित बेथानचाेक नारायणस्थान मन्दिरले यस क्षेत्रकाे परिचय बाेकेकाे छ ।...

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौ बाट देखिएको मनमोहक दृश्य (फोटो फिचर)

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौबाट देखिएको मनमोहक दृश्य । कुहिरोमा स्याङ्जा पनि कम छैन। तस्बिर : सक्षम ढकाल स्याङ्जा मनमोहक दृश्य

नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए

कार्तिक -२० , नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ आज नेपालभरका विभिन्न प्रयोगशालामा १३०६८ वटा नमुना परिक्षण गरिएको...

नेपालमा थप ३३०९ जना कोरोना संक्रमित थपिए

कार्तिक १९, नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। देशभरका विभिन्न प्रयोगशालामा कुल १३,१४४ वटा नमुना परिक्षा गरिएको थियो। यस्तै गरि ३ हजार...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

कार्तिक -१९ काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टी भित्रैबाट...

पर्यटकको पर्खाईमा रानीमहल।

जि.के. पाण्डेय।कार्तिक १८,परिचय-धिर शमसेरका १७ भाई छोरा मध्यका एक अर्को भाई बिर शमसेरको प्रधानमन्त्रीत्व कालमा उनका भाई खड्ग समशेर कमाण्डर ईन चिफ भएको १८ महिनामा पश्चात पदच्युत भई पाल्पामा निर्बासित गरिए।बि.सं. १९४५ मा उनलाई रुपन्देही,कपिलबस्तु,पर्बत,बाग्लुङ्ग लगायतका क्षेत्रका जिम्मेवारिका साथ पाल्पाको...

Page 1 of 2 1 2
ट्रेन्डिङ