नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए

21
SHARES
171
VIEWS

कार्तिक -२० , नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ आज नेपालभरका विभिन्न प्रयोगशालामा १३०६८ वटा नमुना परिक्षण गरिएको थियो। संक्रमित हरु मध्ये १२०९ जना महिला र १८४२ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस्तै गरि ३४३० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार