स्वास्थ्य समाचार

रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसङ्ग अन्तरक्रिया: पालिकाभरी महसुलमा एकरुपता ल्याउन गृहकार्य गरिने

रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसङ्ग अन्तरक्रिया: पालिकाभरी महसुलमा एकरुपता ल्याउन गृहकार्य गरिने

माधव ज्ञवाली गुल्मी/ रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको उपस्थिति रहेको...

गर्भवती अवस्थामा जानकारी हुनु पर्ने कुराहरु :-

गर्भवती अवस्थामा जानकारी हुनु पर्ने कुराहरु :-

स्वास्थ्यकर्मी :- सन्ध्या केसी गर्भवति अवस्था भनेको गर्भाशयमा शिशुको वृद्धि विकास हुने अवस्था हो। यस अवधिमा शिशुको ८०% प्रतिशत वृद्धि विकास हुन्छ । साथै आमाको पनि शारीरिक तथा मानसिक परिवर्तन हुन्छ ।यो एक संवेदनशील अवस्था हो । सानो हेलचेक्राइले आमा...

वर्षा सुरु भयो-  पानी जन्य रोगबाट कसरी जोगिने

वर्षा सुरु भयो- पानी जन्य रोगबाट कसरी जोगिने

आषाढ - ३ वर्षायाम सुरु भयो- पानी जन्य रोगबाट कसरी जोगिने - स्वास्थ्यकर्मी सन्ध्या केसी मनसुनको कारणले बाढी पहिरो जाने जनधनको नास गर्ने , पानीको मुहानमा हिलो ,माटो, वालुवा, गाईवस्तु मानव मलमूत्र मिसाएर पानीलाई दुषित पार्दछ र दुषित पानीमा भाइरस,...

चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

अर्घाखाँची । स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख...

पाँच स्वास्थ्य संस्थाको भवन निर्माण हुँदै

पाँच स्वास्थ्य संस्थाको भवन निर्माण हुँदै

तोलाकान्त बगाले वालिङ, २३ चैत । स्याङ्जाको वालिङ नगरपालिकामा पाँच वटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँच वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो । वालिङ वडा...

यस्ता समस्या भएकालाइ काफल स्वादिलो मात्र हैन लाभदायक हुने

यस्ता समस्या भएकालाइ काफल स्वादिलो मात्र हैन लाभदायक हुने

चैत, बैशाख सुरु भएसँगै नेपालका पहाडी भेगका जंगलहरूमा काफल पाक्न सुरु भैसकेको छ । हामी सबैले काफल मिठो स्वादका लागि खाँदै आएका छौं । तर के तपाईलाई थाहा छ ? काफल औषधीय गुणले भरिपूर्ण एउटा यस्तो फल हो । काफलमा...

गण्डकी प्रदेशमा बालबालिकालाइ बिद्यालयमै टाइफाइडको खोप

गण्डकी प्रदेशमा बालबालिकालाइ बिद्यालयमै टाइफाइडको खोप

कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ...

खाली पेटमा स्याउ खाँदा स्वास्थ्यका लागि फाइदै-फाइदा

खाली पेटमा स्याउ खाँदा स्वास्थ्यका लागि फाइदै-फाइदा

एजेन्सी । स्वस्थ रहनका लागि चिकित्सकहरूले हरेक दिन एउटा स्याउ खाने सल्लाह दिन्छन् । स्याउमा पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन, फाइबर, आइरन र पानी प्रचुर मात्रामा हुन्छ । आज हामी खाली पेटमा स्याउ खानुका फाइदाहरु बारे बताइरहेका...

आयुर्वेद औषधालयमा बिरामीको विश्वास बढ्दै

आयुर्वेद औषधालयमा बिरामीको विश्वास बढ्दै

कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ । बागलुङको कूल जनसंख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्येमबाट उपचार गराउँदै आएकामा अहिले यसको संख्या क्रमशः बढ्दै गएको हो । हजुरबुवा-हजुरआमाको पालामा...

यस्ता छन् प्रोटिन पाइने शाहाकारी खाना ।

यस्ता छन् प्रोटिन पाइने शाहाकारी खाना ।

प्रोटिनले शरीरको मांसपेशीलाई बलियो बनाउनुका साथै मानिसलाई सक्रिय रख्न उर्जा पनि दिन्छ । प्रोटिनको राम्रो स्रोत अण्डा, मासु, माछालाई मानिन्छ । तर, शाकाहारीका लागि यी खानेकुरामा पाइने प्रोटिनको कुनै अर्थ छैन् । शाकाहारीलाई प्रोटिनको कमी हुनसक्ने बारेमा चिकित्सकहरुले पनि चिन्ता...

Page 1 of 28 1 2 28
ट्रेन्डिङ