विविध

कालीगण्डकी ए विद्युत्गृहबाट उत्पादित विद्युत् भारत निर्यात

कालीगण्डकी ए विद्युत्गृहबाट उत्पादित विद्युत् भारत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युत्गृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् शनिबार मध्यराति १२ बजेबाट निर्यात सुरु गरेको हो । प्राधिकरणले विद्युत्...

आज ५८० बर्ष यताकै लामो ग्रहण,कतिबेर रहन्छ!

आज ५८० बर्ष यताकै लामो ग्रहण,कतिबेर रहन्छ!

काठमाडौं । आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको...

सिजी नेटले ल्यायो ६ सय ४९ मा प्रति महिनामा ५० एमबीपीएसको इन्टरनेट

सिजी नेटले ल्यायो ६ सय ४९ मा प्रति महिनामा ५० एमबीपीएसको इन्टरनेट

काठमाण्डौ। चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा नयाँ र सस्तो ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ। प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन्। सिजीका अनुसार यो प्याकेज १ महिना, ३...

कार्तिक भित्र लाइसेन्स छाप्ने कार्ड ट्रायल पासले कहिले पाउछन् लाइसेन्स

कार्तिक भित्र लाइसेन्स छाप्ने कार्ड ट्रायल पासले कहिले पाउछन् लाइसेन्स

काठमाण्डौ। सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड यही कात्तिक महिनाभित्र आउने भएको छ । प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा....

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा कोरोनाको ग्राफ उकालो लाग्दै -आज ४५ जना थपिए

असार -२४ स्याङ्जामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र २४ पुरुष गरि ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ४५ जना गरि स्याङ्जामा कोरोना...

बम्घामा स्मार्टगाउँ   कार्यक्रमद्वारा   कृषकलाई हाते ट्र्याक्टर र अन्य कृषि सामग्री प्रदान

बम्घामा स्मार्टगाउँ कार्यक्रमद्वारा कृषकलाई हाते ट्र्याक्टर र अन्य कृषि सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार-१२ गुल्मी – स्मार्टगाउँ कार्यक्रम अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा बम्घा टाहाटिम आलु तरकारी पकेट समुहले कृषि सामाग्री वितरण गरेको छ। वितरण समारोहमा पालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै...

रिब्दीकोट गाउँपालिकाद्वारा शत प्रतिशत अनुदानमा सहकारी संस्थालाई विविध सामग्री प्रदान

रिब्दीकोट गाउँपालिकाद्वारा शत प्रतिशत अनुदानमा सहकारी संस्थालाई विविध सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार -१२। पाल्पा -पाल्पाको रिब्दीकोट गाउँपालिकामा शत प्रतिशत अनुदानमा चार सहकारी संस्थाहरुलाई सामग्री वितरण गरिएको छ । रिब्दीकोट गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । यस गाउँपालिका भित्र रहेका लालुपाते सामाजिक उद्यमी महिला कृषि सहकरि...

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु -एक जना घाइते

असार १० पाल्पा- पाल्पामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सा स्थित सिद्वार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु ७ प...

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

गोकर्ण पाण्डे -गुल्मी। असार-७ जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार १५ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको...

नेपाली सेयर बजार ठूलो अंकले गिरावट

नेपाली सेयर बजार ठूलो अंकले गिरावट

असार-६। साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो । ३ हजार माथि पुगेर रेकर्ड बनाएको...

Page 1 of 50 1 2 50
ट्रेन्डिङ