स्याङ्जामा कोरोनाको ग्राफ उकालो लाग्दै -आज ४५ जना थपिए

24
SHARES
198
VIEWS

असार -२४
स्याङ्जामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र २४ पुरुष गरि ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ४५ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ४४८२ जना पुगेको छ। जिल्लामा हाल २३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार