एकैपटकमा लोक सेवा पास गरी अधिकृतमा नाम निकाल्ने पुष्पा
गुल्मीकोको रुरु क्षेत्र गाउँपालिका वडा न ५ पाहागा मा खिम लाल ज्ञवाली र राधा ज्ञवालीको कोखबाट जन्म लिनु भएकी 23 वर्षीया पुष्पा ज्ञवालीले एकै पटकमा लोक सेवा आयोगले लिएको परिक्षामा कृषि प्रसार अधिकृतमा नाम निकाल्न सफल हुनु भएको छ ।...